औषधि तथा उपकरण खरीद प्रक्रिया सरल बनाउनुपर्यो: उपप्रधानमन्त्रि यादव
<p>वैशाख ३१, काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताउनुभएको छ । <br></p><p>प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको...