लाइभ कार्यक्रमबाट उपेन्द्र यादव वाहिरिएपछी एभिन्यूजको कार्यालय तोडफोड
<p>वैशाख ३०, पर्सा | वीरगञ्जमा रहको एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल ट्रेडीङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ/सात जनाको सङ्ख्यामा गएका...