चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, २ जना घाइते
<p>चैत १२, रत्नगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । <br></p><p>आज बिहान करीब साढे ९...