मेरिबास्सैबाट धुर्मुस-सुन्तली पछी बल्छि र राजुमास्टर पनि बाहिरिए
<p><b>आर्टिष्ट खबर | चैत १०, काठमाडौं ।</b> बिगत लामो समय देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु...