पोखराको कालिका र इन्डोनेशियाको एण्डालास बीच समझदारी
<p><b>फागुन २६, चिप्लेढुङ्गा (रासस) |</b> पोखराको कालिका सामुदायिक बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने समझदारी भएको छ ।<br></p><p>‘परिवर्तित सन्दर्भमा सामाजिकशास्त्र तथा विकास अनुसन्धानका चुनौती र सम्भावना’...