मनकामना मन्दिर पुनःनिर्माणमा १४ करोड खर्च
<p>दीपक श्रेष्ठ | फागुन २५, गोरखा | भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । <br></p><p>मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार...