अब बजारमा ठेला गुडाउँदै हिड्न नपाइने, गुडाए १० हजार जरिवाना !
<p>फागुन २८, घोराही । दाङको सदरमुकाम घोराही बजारमा अब ठेला गुडाउन नपाइने भएको छ । साथै एक व्यक्तिले एउटामात्रै ठेलामा व्यवसाय गर्न पाउने नियम बनाइएको छ ।<br></p><p>घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन...