<p>फागुन १६, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये २ जनाको शव मात्र पहिचान भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरे बाहेक अन्य...