दार्चुलामा सडकमाथिबाट पहिरो खस्दा एकको मृत्यु, दुई जना घाइते
<p>फागुन १४, दार्चुला | दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । <br></p><p>आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४...