सरकारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु
<p>चिसाङ शेर्पा | फागुन १८, खोटाङ | सार्वजनिक विदामा सरकारी सवारी साधनको दुरुपयोग गर्नेमाथि अनुसन्धान थालिएको छ । बिहीबार सरकारले सार्वजनिक विदा दिएको दिन खोटाङका आधा दर्जन सरकारी कर्मचारीहरुले सरकारी...