कुटपिटको घटनाको यथार्थ सार्वजनिक गर्न माग
<p>माघ २, जनकपुरधाम | पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गर्नुभएको छ...