<p><b>कमल रावल | पुष ३, अछाम |</b> सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन एघारौँ बर्ष पुरा गरि १२ औँ बर्षमा प्रबेश गरेको छ । २०६३ सालमा स्थापना...