राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
<p>मङ्सिर २०, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । <br></p><p>राष्ट्रपति भण्डारीलाई आज...