पाँच लाख ४८ हजार नगदसहित १५ जुवाडे पक्राउ
<p>कात्तिक २०, सुर्खेत | प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । <br></p><p>जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा...