दुर्घटनाग्रस्त तारा एयर पाँच महिनापछि उडान
<p><b>कात्तिक २२, जुम्ला (रासस)</b> | दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ । <br></p><p>गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा...