<p>कात्तिक १७, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार भएको खेलमा चितवन राइनोजले बिराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ ।<br></p><p>विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले ३ बल बाँकी...