सरकारी भवनमा मकैको ढोड, शौच गर्न प्रयोग (हेर्नुस् ६ तस्विर)
<p>चिसाङ शेर्पा | कार्तिक १५ खोटाङ | जिल्लामा सरकारी सम्पत्तीमा मोजमस्ती गर्नेहरुको जमात एकातिर जिवितै छ । भने, अर्कोतिर सरकारी सवारी साधनलाई विलासिताको साधन बनाएर दोहन गर्नेहरु यत्रतत्र छन् ।...