<p>कार्तिक १४, काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।<br></p><p>मंगलबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो...