दुम्सी मार्ने क्रममा आमाको मृत्यु, ११ बर्षिय छोरा अर्धचेत
<p>चिसाङ शेर्पा | साउन २६, खोटाङ | दुम्सी मार्ने क्रममा एकजना महिलाको मृत्यु भएको छ । दुम्सी मार्न भनि छोराछोरीसहित निस्केकि खोटेहाङ गाउँपालिका–८ सिमपानीकी ४५ वर्षीय सरीता तामाङको मृत्यु भएको...