राष्ट्रिय वाणिज्य बैंकले सहायक निर्देशक पदको नतिजा सार्वजनिक गर्यो (नतिजासहित)
<p><b>असार १८, काठमाडौं ।</b> राष्ट्रिय वाणिज्य बैंकले छैटौं तहको सहायक निर्देशक पदको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।<br></p><p>२०७५ असार १० देखि १६ गतेसम्म भएको लिखित परीक्षा र अन्तर्वार्तामा सहभागी भएकाहरुको...