<p>असार २०, कैलाली | कैलालीको गौरीगंगा नगरपालिका बडा नं ११ शिबपुरमा मंगलवार साझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ ।<br></p><p>स्थानिय कटैनी नदिमा साथीहरुको साथमा नुहाउन गएका शिबपुरका हर्क...