बाढीपीडितलाई दैनिक प्रतिव्यक्ति ७० रुपैयाँ दिने सरकारको निर्णय
<p><b>भदौ २, काठमाडौं ।</b> सरकारले बाढी प्रभावितहरुलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ खाद्यान्न खर्च दिने भएको छ ।<br></p><p>गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७०...