आईपीएल २०१८ को उपाधि चेन्नई सुपर किंग्सलाई, ८ विकेटले हैदरावाद पराजित
<p><b>जेठ १३, मुम्बई | </b>आईपीएल सिजन ११ क्रिकेटको उपाधी चेन्नई सुपर किंग्सले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा चेन्नईले हैदरावादलाई ८ विकेटले पराजित गरेको हो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/1349d793b74ba551ab1a27b2917e14ed1527442236.jpg" style="width: 1000px;"><br></p><p>खेलमा...