इन्डोनेसियामा दोस्रो दिन पनि आतंककारी हमला जारी, ४ जनाको मृत्यु, कैयौँ घाइते
<p><b>वैशाख ३१ इन्डोनेसिया |</b> इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ । <br></p><p>उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको...