कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मानन्धर नियुक्त
<p><b>चैत २८ सुर्खेत |</b> कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त हुनुभएको छ । <br></p><p>मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो...