जनप्रतिनिधिलाई स्थानीयले कार्यालयभित्रै थुने, यस्तो छ कारण
<p>चिसाङ शेर्पा | फागुन ३, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकाललाई स्थानीयले वडा कार्यालयभित्रै ताला लगाएर थुनेका छन् । नगरपालिकाको १४ नम्बर बुईपाको पञ्चदोवाटो छेउदेखि वडा कार्यालय...