दाङ, बुटवल र कोहलपुर क्षेत्रमा महानगरपालिका बनाउनुपर्ने
<p>माघ २८, बुटवल (रासस) | नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समग्र ५ नं प्रदेशलाई नै विकासको दृष्टिले समृद्ध नमूना प्रदेश बनाउने बताउनुभएको छ । <br></p><p>उहाँले ५ नंं प्रदेशमा...