निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण
<p><b>माघ २५, विराटनगर |</b> प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र वितरण गरियो । <br></p><p>मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा...