कञ्चनपुरमा नमूना च्याउ घरबाट नौ लाखभन्दा बढीको च्याउ बिक्री
<p><b>माघ २१, कञ्चनपुर | </b>बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ । <br></p><p>नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई...