खोटाङमा शिक्षकमाथी कुटपीट
<p><b>चिसाङ शेर्पा | माघ २६, खोटाङ |</b> कार्यक्रमस्थल उपलव्ध नगराएको भन्दै लामीडाँडा गाउँपालिकास्थित विश्वज्योती माविका प्रधानाध्यापक चन्द्रनारायण यादवमाथी कुटपिट भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुका नेताले शिक्षकलाई कुटपिट गरेका...