‘पर्यटन प्रवद्र्धन’ का नाममा खर्च त भए तर अनुत्पादक
<p><b>काठमाडौँ, २४ माघ |</b> पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । <br></p><p>पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको...