चन्द्र भण्डारी भन्छन्: १० हजार मानिस सडकमा निस्किँदा तर्सिने स्थिति हामीले नै बनाएका हौँ
काठमाडौँ | नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले १०/१५ हजार मानिस सडकमा उत्रिँदा डराउनुपर्ने स्थिति नेताहरू आफैले सिर्जना गरेको टिप्पणी गरेका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा बिहीबार...