राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा
<p><b>माघ ८, काठमाडौँ |</b> निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । <br></p><p>सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित...