राष्ट्रिय सभा सदस्यका लागि मनोनयन केही बेरपछि
<p><b>माघ १०, काठमाडौँ |</b> राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि अहिले केही बेरपछि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु हुदैछ । <br></p><p>निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर,...