लम्जुङ्गका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी, कक्षामा जम्मा १ जना पनि भेटियो
<p>माघ ३, बेँसीशहर (रासस) | जिल्लाका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । <br></p><p>जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार जिल्लाका १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी पाइएको छ भने चालु...