प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा
<p><b>माघ २, भोजपुर ।</b> प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । <br></p><p>भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका...