<p><b>आभास पौडेल/माघ १, कपिलवस्तु । </b>कपिलवस्तु क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सस्था मधेस मानव अधिकार गृह (माहुरी होम) ले कपिलवस्तुमा सुन्दर शान्त नेपाल नामक परियोजना सञ्चालन सुरु गरेको छ...