नुवाकोटमा टिपर दुर्घटना, ४० मिटर तल खस्यो
<p>मंसिर १७, नुवाकोट (रासस) | किस्पाङ गाउँपालिका–५ शान्तिबजार नजिकै आज टिपर दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन् । <br></p><p>बा४ख ७९२७ नंको टिपर दुर्घटना हुँदा चालक ककनी गाउँपालिका–४ का पदमबहादुर श्रेष्ठसहित...