छाउपडीविरुद्ध बोल्न किन डराउँछन् उम्मेदवार ?
<p><b>मंसिर १४,काठमाडौँ ।</b> दैलेखको आठबिस नगरपालिकाको भेल्तडीमा निर्माणाधीन छाउगोठमा बसेकी एक महिला । उम्मेदवारहरुले छाउपडी कुप्रथालाई चुनावी एजेण्डा बनाउन नसक्दा महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने बाध्यता कायमै छ । <br></p><p>मंसिर १३, २०७४-चामुण्डा...