निर्वाचनमा ६४ हजार सेना परिचालन, कारागार र विमानस्थलको जिम्मा सेनालाई
<p><b>मंसिर ९, काठमाडौँ । </b>निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मबराबर सैनिक परिचालन गरेको छ । <br></p><p>त्यसबाहेक केन्द्रमा विशेष बाहिनीअन्तर्गतका गण, सम्बन्धित प्रदेशमा रहेको पृतना...