राष्ट्रपतिको भ्रमणप्रति कतारको असन्तुष्टि: सोध्यो यस्तो प्रश्न
<p><b>कात्तिक २७, काठमाडौँ । </b>नेपालका राष्ट्रपतिको युएई भ्रमणप्रति अर्को खाडी मुलुक कतारले कुटनीतिक च्यानलबाट असन्तुष्टि जनाएको छ । <br></p><p>दोहास्थित नेपाली राजदूत रमेश कोइरालालाई शनिबार टेलिफोन गरी कतारी विदेश मन्त्रालयका अधिकारीले भण्डारीको...