राज्य पक्षका मान्छे छोप्ने नेपाल कम्युनिष्ट पार्टीको चेतावनी
<p><b>शंकर के सी/मङ्सिर ४, सल्यान । </b>चुनाव विथोल्ने कार्यमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले राज्यपक्षका मान्छे पक्रने चेतावनी दिएको छ । </p><p>विनाकारण आफ्ना पक्षका मान्छे प्रहरीले...