प्रतिनिधी र प्रदेश सभाका लागि कञ्चनपुरमा ९ पदका लागि ७७ नेता चुनावी मैदानमा
<p><b>भास्कर के.सी/कात्तिक १६, कञ्चनपुर । </b>आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सदस्यका लागि कञ्चनपुरमा ९ पदका लागि ७७ जना नेताले उम्मेदवारी दर्ता गराएका छन्...