बाम गठबन्धनको निर्णयविरुद्ध सल्यान माओवादी केन्द्रको बिरोध
<p><b>कात्तिक १५, सल्यान ।</b> सल्यानमा नेकपा माओवादी केन्द्र बाम गठबन्धनको निर्णयविरुद्ध जाने तयारी गरेको छ । <br></p><p>६ न प्रदेशको सबैभन्दा बढी मतदाता भएको सल्यान जिल्लालाइ बाम गठबन्धनले अपहेलना गरेको माओवादी केन्द्र...