माओवादीले सम्हालेका मन्त्रालय राप्रपालाई, के गर्ला माओवादी ?
<p><b>असोज २३, काठमाडौं । </b>प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । <br></p><p>प्रमुख सत्तासाझेदार माओवादी केन्द्रले एमालेसँग मिलेर चुनावमा वामपन्थी तालमेल गरेपछि देउवाले राप्रपालाई सरकारमा...