सरकार अब के हुन्छ ?
<p><b>भदौ १८, काठमाडौं । </b>सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । <br></p><p>तर, अहिलेको संसद्को...