कुवेतबाट नवलपरासीका भुसालको १० वर्षपछि उद्धार गरियो
<p><b>असोज १९, नवलपरासी ।</b> वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ । <br></p><p>कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट...