प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि खोटाङ कांग्रेसवाट जम्बो नामावली सार्वजनिक, वाजी कसले मार्लान ?
<p>चिसाङ शेर्पा | असोज १०, खोटाङ | नेपाली कांग्रेस खोटाङले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको जम्बो नामावली सार्वजनिक गरेको छ । <br></p><p><img...