गुल्मीमा चन्द्र भण्डारीले विपन्न वोटेहरुको घरमा दशै भित्राईदिए
<p><img src="http://sajhasabal.com/uploads/posts/73649f2c52ae40c39aefac8e203640711506644654.jpg" style="width: 706px; float: left;">प्रेम सुनार | असोज १३, गुल्मी | ‘मर्दा छातीमा राख्ने पैसो त छैन, अझ झन दशै खर्चको कुरा गर्नु हुन्छ’– गुल्मी वलिथुमको वोटेगाउँका ७२ वर्षिय...