नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु
<p><b>भदौ २२, नवलपरासी । </b>पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१३ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।<br></p><p>बिहीबार बिहान ना ५ ख ३७२२ नम्बरको ट्रकले लु ११ प...